२०७९ पुष ८, शुक्रबार २०:२४

तीन दिने भ्रमणका लागि जनकपुरधाम आएका पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार गंगा आरतीमा सहभागी हुनुभएको छ ।

पूर्व राजा शाहले शनिवार (भोली) ११ वजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

Comment


Related News

Latest News

Trending News