२०७९ पुष ११, सोमबार १४:५२

जनमत पार्टीले सो पार्टीका उपाध्यक्ष अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित खाँलाई सरकारमा पठाउने सहमति भएको बताए ।

https://www.youtube.com/watch?v=JTyH_ca1xWg

Comment


Related News

Latest News

Trending News