२०७९ माघ ४, बुधबार १६:४९

जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।

यस्तै सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काङ्ग्रेससँग छलफल गर्ने तय भएको उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News