२०७९ फाल्गुन ३, बुधबार १२:२१

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक बिधार्थी संगठनको केन्द्रिय समिति बिस्तार भएको छ।

हिजो साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रिय समिति बिस्तार गरेको हो।

तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिन पछि लोसपाले आफ्नो विद्यार्थी संगठनलाई विस्तार गरेको हो।

Comment

Related News

Latest News

Trending News