अपडेट 
२०७९ फाल्गुन २१, आईतवार १७:२०

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा मन्त्रालयगतरूपमा गरिएका वार्षिक गतिविधि समेटिएको छ ।

Comment


Related News

Latest News

Trending News