अपडेट 
२०७९ चैत्र २३, बिहीबार ०७:३६

राजर्षिजनक विश्वविद्यालय केन्द्रीय कर्मचारी संघको नयाँ कार्य समिति चयन भएको छ ।

बुधबार अमरेश यादवको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध चयन भएको छ । संघको अधिवेशनले उपसमितिमा प्रशान्त झा, महासचिवमा रजनिश यादव, कोषाध्यक्षमा विभा कर्ण, सदस्यमा रञ्जु घिमिरे, मुकेश कुमार साह र रन्जीत राम चयन भएका छन् । समितिले कर्मचारीको हकहितको लागि सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता जनाएको छ । संघको निवर्तमान समितिले अधिवेशनको अवसरमा संस्थाको आयव्यय र संगठनको प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News