अपडेट 
२०७९ चैत्र २७, सोमबार १३:२२

सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।

आज चाँदीको पनि भाउ घटेको  छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज तोलाको १ हजार ४ सय  ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News