अपडेट 
२०८० बैशाख ७, बिहीबार ११:३९

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १० हजार ३ सय रुपैयाँ थियो।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News