अपडेट 
२०८० बैशाख ११, सोमबार १२:१४

आज सुनचाँदीको भाउ सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News