अपडेट 
२०८० बैशाख २३, शनिबार १६:३२

नेपालमा पछिल्लो २४ घण्टामा थप  ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

५५ जनाको पीसीआर परीक्षणमा १ जना र १५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २६ जना निको भएका छन् । हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या १३७ रहेको मन्त्रालयले  जनाएको छ ।

Comment


Related News

Latest News

Trending News