अपडेट 
२०८० बैशाख २४, आईतवार ०८:१३

प्रदेशसभा कार्यव्यवस्था समितिको बैठक आइतबार बस्ने भएको छ ।

बैठकमा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त र बजेट अधिवेशन शुरु हुने जनाइएको छ । प्रदेश सभाको हिउँदे अधिवेशन अन्त गरिएको छैन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय भइसक्दा पनि हिउँदे अधिवेशन अन्त भएको छैन् । बैठकबाट सदनमा पेश गर्न बाँकी रहेको विधेयकहरुसमेत पेश गर्ने तयारी गरेको छ । आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा खास गरी तीनवटा एजेण्डाहरुमा छलफल हुने जनाइएको छ । छलफलमा हिउँदे अधिवेशनको अन्त, बजेट अधिवेशनको प्रारम्भ र विधेयक पेश गर्ने प्रस्तावहरुमाथि छलफल हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News