अपडेट 
२०८० बैशाख २७, बुधबार १२:०६

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउ भन्दा तोलामा चार सय रुपैयाँले धेरै हो ।

चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन । चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

https://www.youtube.com/watch?v=Im_vEKN236E

Comment


Related News

Latest News

Trending News