अपडेट 
२०८० जेष्ठ ५, शुक्रबार १७:२४

सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने बताएको छ ।

सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मानव सूचकाङ्कमा पछि परेका मधेस, कर्णाली र सुदूरपश्चिमकाे विकासका लागि आउँदो आर्थिक वर्षको बजेटमा प्राथमिकता राखिने जानकारी गराउनुभएको हो ।

Comment


Related News

Latest News

Trending News