अपडेट 
२०८० जेष्ठ ११, बिहीबार १३:२६

मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी हुने भएको छ ।

लोसपाका सांसद रमेश प्रसाद कुर्मी मधेस प्रदेश सरकारको बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएको श्रोतले बताएको छ । कुर्मीले आज साँझ ५ बजे वनमन्त्रीको रूपमा शपथ लिने कार्यक्रम तय भएको छ ।

कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन ।

Comment


Related News

Latest News

Trending News