अपडेट 
२०८० जेष्ठ १२, शुक्रबार १७:१३

जनता समाजवादी पार्टी(जसपा)को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्।

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

पूर्वमन्त्री यादव पर्सा क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

Comment


Related News

Latest News

Trending News