२०८० जेष्ठ १३, शनिबार १७:०७

भारतको बेंगलोरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फुकाइएको छ ।

अपरान्ह १ः३०  मिनेटमा बेंगलोरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । 

जहाजमा चरा ठोक्किएको आशंकामा प्राविधिक निरीक्षण जारी छ ।

Comment


Related News

Latest News

Trending News