अपडेट 
२०८० जेष्ठ १४, आईतवार १३:०३

सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा दुई सय रुपैयाँले घटेर सुन आज १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।

Comment


Related News

Latest News

Trending News