अपडेट 
२०८० जेष्ठ १५, सोमबार १७:५०

सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने बताए । महतले घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने  बताए ।

Comment


Related News

Latest News

Trending News