अपडेट 
२०८० असार १५, शुक्रबार १६:२८

ललिता निवास प्रकरणका आरोपीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले ललिता निवास प्रकरणका आरोपीहरु मिनबहादुर गुरुङ, सुधीर शाह र धर्मप्रसाद गौतमले दायर गरेको मुद्दामा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

यसअघि उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरु पक्राउ परेको भन्दै यसविरुद्ध मुद्दा दायर गरेका थिए ।

Comment


Related News

Latest News

Trending News