अपडेट 
२०८० असार १८, सोमबार १९:१५

सत्ता गठबन्धनमा जनमत पार्टीलाई पनि सरकारमा ल्याउने सहमति भएको छ ।

आज बालुवाटारमा बसेको बैठकले जनमतका अध्यक्ष डा. सिके राउतलाई बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको नेकपा एसका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘मन्त्रालयको बारेमा चाहिँ अहिले भन्न सकिँदैन । अब दुईवटा मागेका छ भने राज्यमन्त्री दिने कि भन्ने कुरा भएको छ । त्यहीअनुुसार सरकारमा जनमतलाई आमन्त्रण गर्ने सहमति भएको छ ।’

Comment


Related News

Latest News

Trending News