अपडेट 
२०८० असार २७, बुधबार १४:३०

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय भएको काँग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी गराएका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

Comment


Related News

Latest News

Trending News