अपडेट 
२०८० श्रावण ८, सोमबार २०:३५

भारतको समेत नागरिकता बोकेको भन्दै परेको उजुरीका आधारमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप मेयर मीरा कुमारी यादवलाई सप्तरी जिल्ला अदालतले छाड्ने आदेश दिएको छ ।

न्यायाधीश हरिश्चन्द्र इंगनामको एकले इजलासले सोमबार एक लाख धरौटी राख्दै तारेखमा रिहा गर्न आदेश दिएको हो । उपमेयर यादव र उनका पति भारतीय नागरिक रहेको भन्दै सोही ठाउँका एक व्यक्तिले उजुरी दिएका थिए ।

Comment


Related News

Latest News

Trending News