अपडेट 
२०८० श्रावण १०, बुधबार १७:११

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बुधबार हिरासतमा राख्न म्याद थपेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले हालसम्म २२ जनालाई पक्राउ गरेको छ ।

सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । अझै बढीमा ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने समय सीआईबीलाई छ ।

Comment


Related News

Latest News

Trending News