अपडेट 
२०८० श्रावण २५, बिहीबार १२:३०

सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख १२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ११ हजार तीन सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News