अपडेट 
२०८० भाद्र २, शनिबार १८:११

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक बस्दैछ ।

बैठक भोलि साँझ ६ बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । बेलुका ६ बजेका लागि बैठक तय भएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो ।

Comment


Related News

Latest News

Trending News