![](https://ejanakpurtoday.com/wp-content/uploads/2023/05/Ram-Chandra-Paudel-President-of-Nepal.jpg)
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
संसदमा नियमित अवरोध भइरहेका बेला राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँले बोलाउनुभएको यो पहिलो सर्वदलीय बैठक हो ।
भोलि साेमवार बिहान साढे ८ बजे राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक बस्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।