अपडेट 
२०८० भाद्र १३, बुधबार १२:४८

सुनचाँदीको भाउ आज पनि बढेको छ ।

आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले र चाँदी २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । का अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ८५ रुपैयाँमा पुगेको छ ।   यो भाउ हिजोको भन्दा २० रुपैयाँले महँगो हो ।

Comment


Related News

Latest News

Trending News