अपडेट 
२०८० भाद्र २२, शुक्रबार १५:२६

भदौ २४ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको महासचिव गौतमले जानकारी दिनुभयो ।

 

Comment


Related News

Latest News

Trending News