अपडेट 
२०८० भाद्र २६, मंगलवार ११:५१

मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज विहान निधन भएको हो ।

महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । सांसद यादवको निधन भएकोमा जसपाका नेताहरुलृ दुस्ख व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News