अपडेट 
२०८० भाद्र ३०, शनिबार १५:१९

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष तथा संसदिय दलका उपनेता स्वर्गीय  सुवास नेम्वाङको सम्झनामा नेकपा एमालेको जनकपुरधाम नगर कमिटीले श्रद्धाञ्जली अर्पण गरेको छ । ।

 दर्जनौ नेता कार्यकर्ताहरुको उपस्थिति तथा एमालेको नगर कमिटि अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । ।

श्रद्धाञ्जली सभामा पार्टी प्रदेश सांसद पल्टी देवी महरा नेता मोहम्मद कैश, श्याम पुर्वे नगरकमिटि उपाध्यक्ष सन्तोष महतो, सचिव राजु साह, दिप नारायण साह, रुका मिश्रा, जानकीराम साह, विजयेता झा सहितको उपस्थिती थियो ।

Comment


Related News

Latest News

Trending News