२०८० आश्विन १४, आईतवार ०८:५८

प्राज्ञिक विद्यार्थी परिषद नेपाल, जनकपुरधाम नगर ईकाइ समिति गठन भएको छ ।

प्रदिप लालको अध्यक्षतामा गठन भएको समितिमा कोशाअध्यक्षमा रोशनी कर्ण, सचिवमा बब्लु शर्मा, सहसचिवमा मुस्कान कुमारी, छात्र प्रमुखमा जिवछि महतो, सह छात्र प्रमुखमा रश्मि दनुवार, पत्रकार संयोजकमा राजेश यादव रहेका छन् ।

त्यस्तै सदस्यहरुमा विवेक यादव, प्रियन्का यादव, रोशनी सिंह, मिथलेश कुमार, आनन्द यादव, काजल यादव, आरती कुमारी साह, रामकरण पासवान, मुकेश राम, हेमा कुमारी सिंह, रहिस राइन, आरती साह रहेको नगर सचिव बब्लु शर्माले जनाएका छन् ।

Comment

Related News

Latest News

Trending News