अपडेट 
२०८० आश्विन २३, मंगलवार ११:५५

राष्ट्रियसभाको आजका लागि बोलाइएको बैठक राष्ट्रिय शोकका कारण स्थगित गरिएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक यही असोज २६ गते शुक्रबार बिहान साढे ११ बजे बस्ने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्धारण गरेको संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।

इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।

Comment


Related News

Latest News

Trending News