अपडेट 
२०८० कार्तिक २४, शुक्रबार १३:३७

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पका पिडितहरुको लागि आफ्नो १५ दिनको तलब राहत तथा उदारका लागि सहयोग गर्नुभएको छ ।

प्रदेश प्रमुख कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख मिश्रले आफ्नो १५ दिनको तलब रु सैंतिस हजार एक सय पाँच रुपैया प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News