अपडेट 
२०८० मंसिर ६, बुधबार १३:१३

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।

तीन सय रुपैयाँ बढेर आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News