२०८० माघ ८, सोमबार २१:३६
जनकपुरधामको जानकी मन्दिरमा सावा लाख दियो बालिएको छ ।
भारतको अयोध्यामा बहुप्रतिक्षित राममन्दिरको समुदघाटन र प्राण प्रतिष्ठान भएकोमा खुसीयाली मनाउन जनकपुरधामवासीले जानकी मन्दिरसहित सम्पूर्ण जनकपुरधाममा दिपावली मनाएका छन् ।


