अपडेट 
२०८० माघ २८, आईतवार १९:०२

मिर्चैया नगरपालिकाको कार्यालयमा आइतवार भएको तोडफोड गर्नेहरुलाई कारबाही गर्न नगरप्रमुख श्रवण कुमार यादवले माग गरेका छन् ।

आइतवार दिउँसो १२ बजेतिर करीब ३० जनाको समूहले कार्यालयमा प्रवेश गरी  जथाभावी र तोडफोड गरेर लाखौं मूल्य बराबरको सामानमा क्षति पुर्याएको थियो । उक्त कार्यको भर्तसना गर्दै नगर प्रमुख यादवले विज्ञप्ती जारी गरी घटनामा संलग्न व्यक्तिहरुमाथि कारबाही गर्न प्रशासनसंग आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News