अपडेट 
२०८० फाल्गुन ६, आईतवार १५:५८

आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १७ हजार ६ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News