अपडेट 
२०८० फाल्गुन २६, शनिबार १८:३६

सप्तरीको तिलाठी कोइलाडीमा मोटरसाइकलसहित एक जनाको शव भेटिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ मा रहेको पुलमुनि राजविराज नगरपालिका–१६ बोरियाका राजेशकुमार यादव मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

मोटरसाईकल अनियन्त्रीत भइ दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि, पोस्टमार्टम रिर्पोट आएपछि थप जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News