अपडेट 
२०८० चैत्र २२, बिहीबार ०७:२८

युवा तथा खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साहले मधेश प्रदेश सरकारको योजनाहरु बजारमा बिक्री भइरहेको बताएकी छन् ।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को २ बाट निर्वाचित साहले आफ्नो क्षेत्रमा रहेका अधिकांश योजनाहरु बजारमा बिक्री भइरहेको दुखेसो पोखेकी छन् । ‘मैले आफ्नो क्षेत्रमा कुनै योजना राखेकी छुइन’ उनले भनिन् , तर मेरो क्षेत्रमा बिभिन्न मन्त्रालयबाट राखिएका योजनाहरु बजारमा बिक्री भइरहेको छ । मन्त्री साहले सामुदायिक भवन, पुस्तकालय, खेल मैदान, खेलकुद सामग्रीहरु उपलब्ध गराइने कार्यहरु मात्र आफ्नो मन्त्रालयबाट हुने बताइन् ।

Comment


Related News

Latest News

Trending News