अपडेट 
२०८० चैत्र ३०, शुक्रबार १८:१६

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (मनिलाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्त्री केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

उक्त विधेयक संघीय संसदका दुवै सदनको बैठकबाट पारित भई  प्रमाणीकरणको लागि राष्ट्रपति पौडेलसमक्ष पुगेको थियो। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

Comment


Related News

Latest News

Trending News