अपडेट 
२०८१ बैशाख ३, सोमबार ०६:२४

जनकपुरधामस्थित रामानन्द चोकमा चैती दुर्गा पूजा सुरु भएको छ ।

नरसिंह यूथ क्लबले रामानन्द चोकमा चैती दुर्गा पूजा विगत १४ वर्षदेखि मनाउँदै आएको छ । चैती दुर्गा पूजाको अवसरमा सो क्लबले आइतबार बेलनोती, सोमबार बेलतोडी, मंगलबार खोइँच भराइ, बुधबार १०८ कन्या तथा ५१ बटुकलाई भोजनको आयोजन गरिएको क्लबका अध्यक्ष पवन पँजियारले जानकारी दिए ।

चैती दुर्गा पूजामा प्रत्येक वर्ष हजारौंको संख्यामा श्रद्धालुभक्तजनको घुँइचो लाग्ने गरेको छ ।

 

Comment


Related News

Latest News

Trending News