अपडेट 
२०८१ बैशाख ३०, आईतवार १३:३५

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

यसअघि शुक्रवार एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि एक लाख ३८ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News