![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
आज सुनको भाउमा तोलामा तीन सय रुपैयाँले घटेको छ ।
सुन आज तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३८ हजार चार सय रुपौयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय १५ रुपैयाँ कायम भएको छ ।