अपडेट 
२०८१ जेष्ठ १, मंगलवार १४:१७

कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा खुलेकी छन् । प्रदेश निर्वाचन कार्यालय पुगेर निर्मलाले नयाँ पार्टी जसपाको पक्षमा सनाखत गरेकी छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो ।

निर्मला समानुपातिक सांसद हुन् । उनी यसअघि पटकपटक मन्त्री बनिसकेकी छन् ।

Comment


Related News

Latest News

Trending News