२०८१ जेष्ठ ७, सोमबार १९:४१

जनकपुरबाट जलेश्वर जाँदै गरेको बस दुर्घटना भएको छ ।

ना.३ख २८७८ नम्बरकाे सुपरसफारी डिलक्स बसको स्टेरिङ फेल हुँदा जलेश्वर नगरपालिका- २ स्थित सिनेमाहल चोकको डिभाइडरमा ठोक्किएको छ।

स्टेरिङ फेल हुँदा बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको हो। ट्राफिक प्रहरी कार्यालय जलेश्वरका इन्चार्ज रमेश श्रेष्ठले दुर्घटनामा बसमा सवा सबै यात्रु सुरक्षित रहेकाे जानकारी दिए।

Comment

Related News

Latest News

Trending News