अपडेट 
२०८१ जेष्ठ १३, आईतवार १२:४७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा, २०८१ संसद बैठकमा पेस गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले बेल घेराउ गरिरहेका बेला अर्थमन्त्रीले वार्षिक समीक्षा पेस गरेका हुन् ।

त्यसअघि राप्रपाका संसद् ज्ञानेन्द्र शाहीले बोलेका थिए । शाहीले बोल्दा कांग्रेसले कुनै अवरोध गरेको थिएन ।

Comment


Related News

Latest News

Trending News