अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार १२:३७

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज ४ सय रुपैयाँले बढेर ताेलामा १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १ हजार ८ सय ८० रुपैयाँ रहेको थियो ।

Comment


Related News

Latest News

Trending News