अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार १६:१४

सरकारले नेपाललाई विवाह गन्तव्यको रुपमा विकास गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गनिरे बताए । उनले भने, नेपालमा वैवाहिक समारोह गर्न आउने पर्यटकलाई सहजिकरण गरि सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिनेछ। राम जानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रुपमा प्रवर्द्धधन गरिने छ । ‘

Comment


Related News

Latest News

Trending News