२०८१ जेष्ठ १५, मंगलवार १९:४५

सरकारले काठमाडौं तराई मधेस द्रुत मार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको छ।

मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि यो बजेट विनियोजन गरिएको जानकारी दिए ।

यो सडक आयोजना अन्तर्गत निर्माणाधिन सुरूङमार्ग आगामी आर्थिक वर्षमा सकिने उनले बताए। यो आयोजनामा ५७ पुल निर्माणलाई तीव्रता दिइने पनि पुनले उल्लेख गरे।

Comment

Related News

Latest News

Trending News