अपडेट 
२०८१ असार ९, आईतवार ०७:३५

नेपाल होस्टेल एशोसिएसन धनुषा गठन भएको छ ।

रञ्जय जयसवालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । सो समितिको उपाध्यक्षमा संजीव कुमार महरा, सचिवमा कलाम नदाफ, कोषाध्यक्षमा रेखा देवी साहलाई चयन गरिएको छ । सो समितिको सदस्यहरुमा रुपेश कुमार सिंह, घनश्याम झा, राजेश सिंह, राजकुमार शाह, सिकेन्द्र यादव रहेका छन् ।

Comment


Related News

Latest News

Trending News